Key: D
Introduction: D Bm G A D
D F#m Bm
म देख्छु तिम्रै प्रतिबिम्ब
G A
मेरो हरेक धुनमा
D F#m Bm
हिड्दै छन यी औंलाहरु
G A
तिमिलाई खोज्न पियानोमा
D F#m Bm
आवाज तिमीले बोलेजस्तो
A D
कतै मनले खोजे जस्तो
F#m D7
आवाज तिमीले बोलेजस्तो
A D
कतै मनले खोजे जस्तो
Bm G A
म धून खोज्नेछु प्यारको
D A G D
एउटा मिठो संसारको ...
Bm G A
म धून खोज्नेछु प्यारको
D A G D
एउटा मिठो संसारको ...
Music..
D
मलाइ येतैकतै हुनुछ सधैं
D G
तिम्रै नजिक आसपास
G A
म चाहन्छु मेरा, धुनहरुले
A G D
पाउन तिम्रो सास
D F#m
मलाइ येतैकतै हुनुछ सधैं
D7 G
तिम्रै नजिक आसपास
Em A
म चाहन्छु मेरा, धुनहरुले
A G D
पाउन तिम्रो सास
D F#m Bm
म सुन्छु तिम्रै आवाज
G A
मेरो हरेक धुनमा
D F#m Bm
हिड्दै छन यी औंलाहरु
G A
तिमिलाई खोज्न पियानोमा
F#m D7
आवाज तिमीले बोलेजस्तो
A D
कतै मनले खोजे जस्तो
F#m D7
आवाज तिमीले बोलेजस्तो
A D
कतै मनले खोजे जस्तो
Bm G A
म धून खोज्नेछु प्यारको
D A G D
एउटा मिठो संसारको ...
Bm G A
म धून खोज्नेछु प्यारको
D A G D
एउटा मिठो संसारको ...
End..